२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अधिवक्ता भोलनाथ शर्मा गर्जिएपछि… (भिडियो सहित)

२०७५, २९ पुष आईतवार १३:२५

पर्वत । अधिवक्ता एवं नेपाल अपाङ्ग उत्थान समाज पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्माले अपाङ्ग भए भनेर कसैले मन खिन्न नपार्न अपाङ्गता भएका व्यक्तिहरुलाई सुझाब दिएका छन् ।


नेपाल अपाङ्ग उत्थान समाज जिल्ला शाखा पर्वतको पाँचौ साधरणसभालाई सम्बोधन गर्दै आफूमा दृढ इच्छा शक्ति, जोश जाँगर ल्याउनुपर्ने र सोही अनुसार अगाडी बढ्नुपर्नेमा जोड दिएका हुन् ।


उनले साहित्यकार झमकुमारी घिमिरेलाई हेरेर अपाङ्गता भएका व्यक्तिहरुले पाठ सिक्नुपर्ने बताएका छन् । साङ्ग भएर पनि काँतर बनेकाहरुलाई मात दिदै अपाङ्ग भएको व्यक्ति सगरमाथाको शिखरमा पुगेको, यही देशमा झमक कुमारी जस्ता अपाङ्गता भएका व्यक्तिहरुले पनि विश्वको मन जितेको भन्दै आफूमा कुनै एक पक्ष कमजोर भयो भन्दैमा जीन्दगीलाई बोझ र कमजोर बनाउन नहुने उनले बताए ।


साथै उनले शहरमा अपाङ्गता भएका आफ्ना सन्तानलाई बाहिर नल्याउने र भित्रभित्रै लुकाएर मार्ने गरेको समेत गम्भीर खुलासा गरेका छन् । कतिपयले अपाङ्गता भएका व्यक्तिहरुलाई अपहेलना, तिस्कार गर्ने गरेको भन्दै त्यसको चर्को विरोध समेत गरे । अधिवक्ता शर्माले अपाङ्गता भएका व्यक्ति पनि यही समाजका अङ्ग भएको भन्दै उनीहरुलाई माया र सहयोग भन्दा पनि अवसर दिनुपर्ने बताए ।


भिडियो हेर्नुहोस्


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित