Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ पुष ३० गते, बिहान ८:३० बजे
समाज

सिरहामा विपन्न परिवारलाई कम्बल वितरण

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ३०, लहान | जाडोबाट पीडित सिरहाका लहान नगरपालिका–२३ गढियाका अति विपन्न, एकल महिला र दलित परिवारलाई स्थानीय एक परिवारले कम्बल वितरण गरेको छ । 

स्थानीयवासी विश्वनाथ गुप्ताको पत्नी कृष्णादेवी गुप्ताले जाडोबाट प्रभावित लहान नगरपालिका–२३ का दलित, एकल महिला तथा अति विपन्न गरी १५० घरपरिवारलाई कम्बल वितरण गरेको हो । रासस |