<p>माघ १०, काठमाडौं । दाङमा रुखबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।<br></p><p>,मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं-५, बस्ने ७० वर्षीय देविबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।</p><p>घाँस काट्ने क्रममा बुधवार बेलुकी ५ बजेतिर कक्रहवा, चिउरीघाट सामुदायिक वनमा रहेको सालको रुखबाट खसेर गिरीको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । </p>
January 24, 2019
दाङ्ग - DNG, समाज
दाङमा रुखबाट खसेर एक वृद्धको मृत्यु
By kit
1 मिनेट पढाइ










