माघ १४, काठमाडौँ । निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दोषी भएको आशंका गरिएको रोशनी बम र बबिता बमले आफूहरु निर्दोष रहेको दावी गरेका छन् । मानव अधिकारकर्मीहरूले तयार पारेको नक्कली रिपोर्टप्रति बम दिदीबहिनीले न्यायको माग गरेका छन् ।

बम दिदी बहिनीहरुलाई निर्मला बलात्कारपछि हत्या गरिएको अभियोगका मानव अधिकारकर्मीहरुले शंका गरिरहेका छन् ।

बम दिदी काठमाडौँमा पत्रकार सम्मेलन गरि आफूहरुको ज्यान सुरक्षामा नभएको भन्दै न्यायको माग गरेका हुन् ।

January 28, 2019
कन्चनपुर - KNC, समाज
बम दिदिबहिनी फेरी मिडियामा, दोषी भए कारवाही गर ! (भिडियो)
By kit
2 मिनेट पढाइ