२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा सोलरको ब्याट्री पड्कदा एक घर जलेर नष्ट, १३ लाख भन्दा बढी क्षती

२०७५, १६ माघ बुधबार १२:३१

दान बहादुर बुढा । माघ १६, मुगु । मुगु जिल्ला छायानाथ रारा नगरपालिका बडा नम्बर १३ लुम गाँउका मानसिंह कामीको घरमा रहेको सोलरको ब्याटि पट्कदा आगो लागी हुदा एक घर जलेर नष्ट भएको छ भने तेह्र (१३) लाख  धन्दा बढी क्षेती भएको छ ।

आज दिनको १२.३० बजे तिर  आगो लागी भएको खवर आएपछि गमगढी बजारमा रहेको सशस्त्र प्रहरी ४५ गुल्म बाट प्रहरी नायव निरिक्ष्ोक हर्क बहादुर थापाको कमान्डरमा रहेको ११ जना टोली र ५ जना नेपाल प्रहरी र स्थानिय बासीहरुको सहयोगमा बेलुकी ४ बजे आगोलाई नियन्तणमा लिएको  सशस्त्र प्रहरी बल ४५ नम्बर गणका डिएसपी बसन्त सिहंले जानकारी गराएका छन ।

आगोलागीलाई नियन्त्रणमा लिई सके पछि क्षेतिको बिबरण संकलन गर्दा घर भित्र रहेको अन्न, भाडा कुडा,लत्ता कपडा,सुन चादि,नगद रुपैया गरी १३ लाख भन्दा बढी क्षेती भएको डिएसपि स्रिहले बताएका छन । आगो लागी भने सोलारको ब्याटि पट्कीएदा  आगोलागीभएको प्रहरीले बताएको छ ।

दिनमा आगलागी भएको हुदा मानबिय पशुचौपायको कुनै पनि नभएको र आगलागी पिडितलाई गाँउमा आफन्तको घरमा बसालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते