२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

अहिलेसम्म मुगुमा एच.आई भी एड्स रोगी छैनन्

१८ माघ २०७५, शुक्रबार १७:३२

दान बहादुर बुढा | माघ १८, मुगु | नेपालमा पछिल्लो समयमा एचआईभी रोगका बिरामिहरुको संख्या बढीरहेको समयमा मुगु जिल्लामा भने अहिलेसम्म कुनै पनि एचआईभि एड्स रोगी नभेटिएको तथ्यांक फेला परेको छ । 

बिहीबार जिल्ला स्वास्थ्य कार्यालय मुगुले सदरमुकाम गमगढीमा सरोकारवालाहरुका लागी एचआइभि एड्समा हुने लाञ्छना भेदभाव न्यूनिकरण सम्बन्धी अन्तरक्रिया तथा छलफलको एक कार्यक्रममा जिल्ला भरीमा रहेका स्वास्थ्य संस्थामा रहेको रेकर्ड र स्वास्थ्य संस्थामा उपचार गराउन आउने सेवा गरिरहेको रगत परिक्षण गर्दा अहिलेसम्म कुनै पनि रेकर्डमा एचआईभि एड्स लागेको बिरामी नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय मुगु ठिमीका प्रमुख सुरज गुरैले बताएका छन् ।


सरोकारवाला स्थानिय सरकारका वडा अध्यक्ष नागरिक समाज, जिल्लामा रहेका क्रियाशिल पत्रकारहरुमा ब्यापक छलफल गर्दा यो एचआईभि एड्स रोग छिमेकी जिल्ला भारतमा मजदुरी ज्यालामा काम गर्न गएका नेपाली र मुगालीहरुबाट सर्न सक्ने सम्भावना देखिएको हुँदा एचआईभि एड्स रोगबाट बच्चन र रोग लागी सकेकालाई रोगबाट न्यूनिकरण गर्नको लागि पटक-पटक जिल्लाभरी जनचेतना मूलक कार्यक्रम सन्चालन गर्नुपर्ने देखिएको नेपाल पत्रकार महासंघ शाखा मुगुका अध्क्षय नृपेन्द्र बहादुर मल्लले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य