२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

शुदुर तथा मध्यपश्चिममा गाईने डेउडालाई विश्वभारी फैलाउन पुस्तक प्रकासन

२०७५, २० माघ आईतवार ०२:५३

टेकेन्द्र बोहरा | माघ २०, बझाङ | 

पैलो पल्ट भेट भयाको वोल मैना चरी

तिम्रो वोली नसुनेको भैगो वर्ष भरी… 

शुदुर तथा मध्यपश्चिममा गाईने डेउडा गितहरुलाई विश्वभर फैलाउने उदेश्यले पुस्तक प्रकासन गरिएको छ । 

जिल्लाको खप्तड छान्ना गाँउपालीका वडा नँ ६ पिठातोलाका पुर्व शिक्षक सत्तरी बर्षिय धनराज जोशीले पुस्तक बिमोचन गर्ने बताए   ।

जोशीले लेखेको पुस्तकमा देउडा गितलाई अङ्ग्रेजी भाषामा उनुवाद गरिएको छ, करीव पच्चिस/छब्वीस बर्ष अघि वाजुराबाट शिक्षण पेशा सुरु गरेका जोशीले आफ्नो पेन्सन भत्ता वाफतको खर्च जम्मा गरेर करीव १ लाखको लागतमा पहिलो संस्करण अन्तर्गत 'भेट भयाको वोल मैना चरी, तिम्रो वोली नसुनेको भैगो वर्ष भरी…' भन्ने पुस्तक प्रकाशन गरेको बताए ।

जोशीले यस अघिनै एक पुस्तक प्रकाशन गरेका छन् । 

आगामी दिनहरुमा पनि बझाङको कला सस्कृतिको बारेमा पुस्तक प्रकाशन गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते