२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

अग्नि पिडितलाई राहत बितरण

२० माघ २०७५, आईतवार १५:४१

दान बहादुर बुढा | माघ २०, मुगु | छाँयानाथ रारा नगरपालिका–१३ लुमा गाँउका अग्निपिडितहरुलाई जिल्ला दैविक प्रकोप ब्यवस्थापन समितिले  राहत बितरण गरेको छ ।

छाँयानाथ रारा नगरपालिका–१३ लुमा गाँउका मुसि कामिको घरमा माघ १६ गते दिउसो  घरमा राखिएको सोलार ब्याट्री पड्किएर पछी आगलागी भएको थियो । आगलागीबाट मुसिको घर पुर्ण रुपले क्षेति भएको र संगै रहेको दन्त कामिको घर समेत आंशिक रुपले क्षेति भएपछी दुबै घर परिवारलाई जिल्ला दैबिप्रकोप ब्यवस्थापन समितिले नगद तथा न्यानो कपडा बितरण गरेको हो ।

जिल्ला दैविक प्रकोप ब्यवस्थापन समिति मुगुका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले दिएको जानकारी अनुसार आगलागीबाट पुर्ण रुपमा क्षेति ब्यहोरेका मुसि कामिलाई नगद २५ हजार न्यानो कम्वल, तन्ना आंसिक रुपमा क्षेति ब्यहोरेका दन्त कामिलाई नगद ५ हजार न्यानो कम्वल, तन्ना बितरण गरिएको थियो । 


दुबै अग्नि पिडितलाई जिल्लामा कार्यरत हिमाली ग्रामिण युवा बिकास केन्द्र हिरिसडेकले दुई दुई थान सिलपिन ब्याक, सरसफाईका सामग्री, दुबै घर परिवारका नौ जना बिद्यालय जाने बालबालिकालाई शैक्षिक सामग्री जिल्ला दैबि प्रकोप ब्यवस्थापन समितिको रोहवरमा कर्णाली प्रदेशका सांसद चन्द्र बहादुर शाहिले जिल्ला प्रशासन कार्यालयमा बितरण गरेका हुन ।

प्रदेश सासंद शाहीले अग्नी पिडीतलाई प्रदेश सरकार बाट पनि केही राहदको लागी पहल गरी उपलब्ध गराउने अग्नी पिडीटलाई आस्वासन दिएकाा छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य