२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा सरकारविरुद्ध काँग्रेसको प्रदर्शन, सरकार अधिनायकवादतर्फ हिडेको आरोप

२२ माघ २०७५, मंगलवार ०६:४९

टेकेन्द्र बोहरा | माघ २२, बझाङ | प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार बझाङको सदरमुकाम चैनपुरमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकार अराजक बन्दै गएका कारण काँग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्नु परेको नेबिसंघका नेता तथा जयपृथ्वी बहुमुखी क्याम्पस स्ववियु  उप सभापती उमेश जेठाराले बताए ।


उहाँले हालको कम्युनिष्ट सरकारले कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको डा. गोविन्द केसीसंग भएका सम्झौता कार्यान्वयनमा सरकार उदासीन भएको, जताततै महंगी र भ्रष्टाचार बढेको भन्दै संसदीय सर्वोच्चता कायम गर्न, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, राज्य आतंक बन्द गर्न माग, संसदीय मर्यादा पालना गर्न, हत्या हिंसा बन्द गर्न, वाइडबडी भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने लगाएतको माघ राख्दै विरोध प्रदेशन गरिएको हो ।

सम्वोधनका क्रममा नेपाली का नेता गोन्द्रि नेपालीले नेपाली काँग्रेसका पूर्व सभापतिहरु गिरिजा प्रसाद कोईराला र शुशिल कोईरालाको नाममा रहेका अस्पताल हटाउनका लागि गलत क्रियाकलाप गर्ने सरकार गलत खेल गरेको प्रति आपत्ति जनाएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन