Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

३१ हजार ३ सय ९० रुपैँया सहित जुवाडेहरु पक्राउ

By साझासवाल

<p><b>टेकेन्द्र बोहरा | माघ २३, बझाङ | </b>बझाङको जयपृथ्वी नगरपलीका वडा नं. ९ सिमखेतवाटसात जना जुवाडेहरु पक्राउ पक्राउ परेका छन ।<br></p><p>होटलमा जुवातास खेलिरहेका छन भन्ने बिशेष सुचनाका आधारमा यस जिल्ला प्रशासन कार्यालय बझाङबाट प्रहरी.नायव.निरिक्षक.मिन बहादुर सिंहको कमाण्डमा खटि गएको प्रहरी टोलीले बुधवार दिउसो होटल संचालक सहित ७ जना जुवाडेहरु प्रकाउ गरेको हो ।</p><p>उक्त जुवाको खालबाट&nbsp; नगत ३१ हजार ३ सय ९० रुपैँया बरामद&nbsp; गरी जुवाडेहरुलाई उनुसन्धान भईसहेको जिल्ला प्रहरी कार्यालय बझाङका डि,एस,पी प्रबिन धितालले बताए ।&nbsp;</p>