Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोल्पामा आफैले चलाएको गोली लागेर २२ वर्षीय युवकको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ २४, रोल्पा | रोल्पामा आफैले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढा रहेका छन् ।&nbsp;<br></p><p>रोल्पाका डीएसपी दिपक खड्काका अनुसार घरमा कोही नभएको बेला युवकले गोलि चलाएका थिए । बुढाले किन गोली चलाए भन्नेबारेमा केही नखुलेको डीएसपी खड्काले बताउनुभयो ।</p><p>भरुवा बन्दुकले बायाँ छातीमा प्रहार गर्दा उनको घटनास्थलै मृत्यु भएको थियो ।&nbsp;</p>