२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा प्रधानाध्यापकद्धारा विद्यार्थीमाथी कुटपिट

२०७५, २५ माघ शुक्रबार ०७:१८


 कमल घिमिरे। माघ २४। पाँचथर, पाँचथरको सदरमुकाम फिदिममा रहेको फिदिम मा.वि.का प्रधानाध्यापकले कक्षा–९ मा अध्यनरत एक छात्रलाई   कुटपिट गरेका छन् ।

 जिल्लाको मिक्लाजुङ गाँउपालिका–४ घर भई फिदिमम डेरा गरेर बस्ने रोहित राईलाई प्रधानाध्यापक दुर्गाराज खत्रीले कुटपिट गरेका हुन् । खत्रीको कुटाइबाट घाइते भएका राइको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।

राईको टाउकोको भित्रि भागमा समस्या देखिएकोले अहिले के भएको छ भनेर भन्न नसकिने अस्पताल स्रोतले जनाएको छ ।

बुधबार कक्षा १० का विद्यार्थीहरुले डेक्स भाचेको विद्यार्थीहरुले बताएका छन् । तर, बिहिबार  कक्षा–९ का अन्य साथिहरुलाई पनि प्रधानाध्यापक खत्रिले पालैपालो कुटेको र रोहितलाई भने अफिसमै लगेर कुटेको एक विद्यार्थीले बताए । 

पिडित राईले आफुले डेक्स नभाचेको भनेर आग्रह गर्दा पनि मुखमुखै नलाग भनेर मुड्कीले टाउकोको पछाडी र गालामा हानेको बताएका छन् । 

 आफुले विद्यार्थीलाई तर्साउने तरिकाले मात्र कुटेको तर, त्यसरी नियतबस गम्भिर घाइते हुने गरी नकुटेको र  यस विषयलाइ गम्भिर बनाउन खोजीएको प्रधानाध्यापक खत्रीले  वताउनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते