२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सडकमा झाडु लगाउर्दै मन्त्री चौधरीले भने- ‘सफा बस्न सोच परिवर्तन गरौं’

२०७५, २ फाल्गुन बिहीबार ०८:२६

माधव बेल्वासे | फागुन २, कपिलवस्तु | प्रदेश न ५ का भौतीक पुर्वधार विकास मन्त्री वैजनाथ चौधरी सफा बस्न सोच परिवर्तन गर्नुपर्ने वताएका छन । प्रदेश न ५ को स्थापना दिवशको अवशरमा कपिलवस्तुको चन्द्रौटामा आयोजित पुर्व पश्चिम राजमार्ग सरसफाई अभियान कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री चौधरीले यस्तो वताएका हुन ।

सवारी साधनमा हिड्ने यात्रुहरुले बनजंगल आउद वित्तिकै दिशा पिसाव गर्नुपर्ने सोच रहेकोले यसलाई परिवर्तन गर्न जरुरी रहेको वताएका छन । नेपाल सरकारले प्रत्येक प्रेटोल पम्पहरुमा शौचालय अनिर्वाय गरेको भएपनि त्यसलाई व्याभारमा उर्तान नसकेको वताएका छन ।


आम नागरिकको लापरवार्हीका कारण फोहोर वढि हुने गरेकोले यसमा आफै सजग हुनुपर्ने वताए । “हामी पलाष्टिकमा केहि सामाग्री किनेर खान्छौ अनि त्यहि वाटोमा फाल्छौ” उनले भने “सरसफाईले स्वस्थ्य मानिस रहन ठुलो मद्धत पुग्छ” ।

प्रदेश न ५ मा रहेका सवै मन्त्रीहरुलाई विभिन्न जिल्लाहरुमा सरसफाईको लागी पठाइएकोले प्रदेश सरकारल अव प्रत्येक महिनामा सरसफाई सचेतना सम्वन्धि कार्यक्रम गर्ने वताए । मन्त्री चौधरीले प्रदेशका विभिन्न ठाउहरुमा रिफ्रेस सेन्टर संचालन गर्ने र त्यसले प्रदेशलाई पुर्ण सरसरफाई गराउन मद्धत पुग्ने विश्वास व्यक्त गरे ।


प्रदेशका प्रवक्ता समेत रहेका चौधरीले प्रदेशसभाको एक वर्षे कार्यलय सफलता पर्वक सम्पन्न भएको भन्दै प्रदेशले गरेका कामहरु फागुन ३ गर्ने सार्वजनिक गर्ने वताए । शिवराज नगरपालिका कार्यलय प्रङगणमा भएको कार्यक्रम पश्चात  चन्द्रौटा वजार परिसरमा सरसफाई गरिएको छ । सरसफाई अभियानमा सहभागी हुदै प्रदेश सभा सदस्य अर्जुन केसीले आम नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने अधिकार कसैलाई नरहेको वताए । शिवराज नगरपालिकालाई पुर्ण सरसफाई बनाउन सवै तहवाट लाग्न समेत आग्रह गरे । सदस्य केसीले सडक छेउमा रहेका पसल संचालकहरुलाई आफुले गरेको फोहोर ब्यावस्थापन गर्न आग्रह समेत गरे ।

कार्यक्रममा शिवराज नगरपालिका कार्यवाहक मेयर तथा उपप्रमुख शिवकुमारी थारुले सरसफाईमा विशेष ध्यान दिन नगरवासीहरुलाई आग्रह गरिन । फोहोरमैलाका कारण ज्यान नै जोखिममा रहेको भएकोले यसमा सवैले ध्यान दिनुपर्ने तर्क राखीन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते