बझाङको पुरानो सुर्म"/>
बझाङको पुरानो सुर्म"/>
टेकेन्द्र बोहरा | फागुन ३, बझाङ | नेपाल बिद्युत् प्राधिकरण बझाङ शाखाको जग्गामा वसेका स्थानीयले त्यहाँवाट घर–टहरा हटाउन आनाकानी गरेका छन् ।
बझाङको पुरानो सुर्मादेबि बिद्युत प्राली रहेको वेला होटल तथा पसल सञ्चालनका लागी भाडामा निर्माण गरीएका टहरा हटाउन पटक पटक आग्रह गरेको तिन महिना बितीसक्दा पनी स्थानीयले बनाएका घर टहरा हटाउन आनाकानी गरेको बिद्युत् प्राधिकरण बितरण शाखा बझाङका प्रमुख राकेश भट्टले वताउनुभयो ।
उहाँले एक हप्ता भित्र हटाउने भनीएतापनी तिन महिना बितीसक्दा समेत नहटाएको वताउनुभयो ।