शिला पाण्डे, पर्वत । मरभूमिमा पाईने एक मात्र जनावर ऊँट गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियो दिदीबहिनीको वार्षिकोत्सवमा प्रर्दशनमा राखिएको छ ।

विभिन्न नेपाली भाषाका गीतहरुमा नाच्ने ऊँट हेर्नको लागि दर्शकहरुले टिकट काटेर हेरिरहे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शिला पाण्डे, पर्वत । मरभूमिमा पाईने एक मात्र जनावर ऊँट गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियो दिदीबहिनीको वार्षिकोत्सवमा प्रर्दशनमा राखिएको छ ।

विभिन्न नेपाली भाषाका गीतहरुमा नाच्ने ऊँट हेर्नको लागि दर्शकहरुले टिकट काटेर हेरिरहे"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मरभूमिमा पाइने ऊँटको बान्द्रेवेणीमा डान्स, हेर्नेको घुँइचो (भिडियोसहित)

२०७५, ४ फाल्गुन शनिबार ०४:४०

शिला पाण्डे, पर्वत । मरभूमिमा पाईने एक मात्र जनावर ऊँट गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियो दिदीबहिनीको वार्षिकोत्सवमा प्रर्दशनमा राखिएको छ ।

विभिन्न नेपाली भाषाका गीतहरुमा नाच्ने ऊँट हेर्नको लागि दर्शकहरुले टिकट काटेर हेरिरहेका छन् । ऊँट हेर्नको लागि घुँइचो लागेको छ । तालिम प्राप्त उक्त ऊँटले मानिसहरुसँग हात मिलाउने, किस गर्ने गर्दछ भने विभिन्न नेपाली भाषाका गीतमा टाउँको हल्लाउँदै नाच्ने गर्छ ।

पर्वतमा पहिलो पटक ऊँट ल्याइएको हो । दिदीबहिनी महोत्सवमा पहिलो पटक ऊँट ल्याइएपछि हेर्नेको भीड लागेको हो ।

पानी विना पनि लामो समयसम्म ऊँट बाँच्न सक्ने विशेषताको हुन्छ  । मरभूमिमा पाइने ऊँटले खाना र पानी आफ्नो शरिरको बीच भागमा संकलन गरेर राख्ने गर्दछ र आवश्यकता अनुसार त्यसलाई ग्रहण गर्छ । ऊँट गर्मीमा पाइने जनावर भएका कारण पनि त्यसको बनावट त्यही अनुसारको हुन्छ । खुट्टा पनि सोही अनुसार बनेको हुन्छ । अग्ला र लामा खुट्टा हुन्छन् भने घाँटी पनि लामो नै हुन्छ । मरभूमिमा पाइने क्याक्टस जातको काँडा भएको विरुवा (सिउँडी) यसको भोजन हो ।

भिडियो 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित