२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रेडक्रस सुर्खेतको साधारणसभा सम्पन्न

२०७५, ४ फाल्गुन शनिबार १३:१८

इन्द्र बुढाथोकी । फाल्गुन ४, सुर्खेत । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतको ३८ औं वार्षिक साधारण सभा पुर्बी सिम्ता गाउपालिकाको जामुनेबजारमा सम्पन्न भएको छ । साधारणसभा प्रतिनिधि सभा सदस्य सुर्खेत क्षेत्र न १ का ध्रुव कुमार शाहिले उद्घाटन गर्नु भएको छ । 

उद्घाटन कार्यक्रममा बोल्दै सासद साहिले रेडक्रसले सुर्खेतमा जहिलेले नि आपत विपत परेकालाइ सहयोग गर्दै आएको र आपत बिपत परेर गरिबी बेरोजगारी र मानबिय क्षेती हुना लागेको बेला रेडक्रस आएर मानवीय सेवा गरेको गरेर राहत उपलब्ध गराएर जनताको सेवा गरेको बताउनु भएको छ । त्यसगरी सधै जनताको पक्षमा लागि रहन पनि सुझाव दिनु भएको छ । साथै अबको ३ वर्षमा सुर्खेतका सम्पुर्ण जनताले बिजुली बति बाल्न पाउने र त्यसबाट सुर्खेतको गरिबी घटने अपेक्षा गरिएको सासद शाहिले बताउनु भएको छ । सरकारले हामी जनताले अपेक्षा गरे अनुसार जति काम हुनु पर्थ्यो त्यो हुन नसकेको पनि बताएका छन । 

बिकासको लागि स्थानीय हामी  जनप्रतिनिधि मिलेर जानुको विकल्प नभएको बताएका छन जनताको सेवा गर्ने कुरामा हामी सधै मिलेर जनुपर्छ अनि मात्र जनताको समस्या समाधान गरेर देश विकास गर्ने सकिने बताएका छन । अतिथि सिम्ता गापाका अध्यक्ष कबिन्द्र कुमार केसि , बाराताल गाउपालिका अध्यक्ष तेज ब ओलि, लेकबेशी नपा उप प्रमुख शान्ती कुमारी छन्तेल, सिम्ता गापा उपाध्यक्ष चन्द्रकला शाही नेकपाका नेता यन ब चन्द नेपाली काङ्ग्रेस जिल्ला उपासभापती टेक ब सिह लगाएतका अथितीहरुले रेडक्रसको काम प्रती धन्यवाद दिदै वार्षिक साधारणसभाको सफलताको शुभकामना दिएका छन । साधारणसभामा आर्थिक वर्ष २०७४/२०७५ वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन र २०७६/०७७ को  प्रस्तावित कार्यक्रम तथा बजेट पारित गरिएको छ ।  २०७६/०७७ को लागि जम्मा ७७ लाख १८ हजार प्रस्तावित बजेट नेपाल रेडक्रस सोसाइटी जिल्ला सुर्खेतका कोषाध्यक्ष चेतन कुमार सुवेदीले पेश गर्नु भएको छ । कार्यक्रम सिम्तागाउपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी उप शाखा राकमले आयोजना गरेका थिए भने कार्यक्रमको सभा अध्यक्षता जिल्ला सभापति  रामलाल आचार्यले गर्नु भएको थियो भने सन्चालन टेक ब सिह र स्वागत मन्तव्य यामलाल गिरिले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते