२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा चट्याङ लागेर १ जनाको मृत्यु ९ घाइते

२०७५, ५ फाल्गुन आईतवार ०५:१२

कमल घिमिरे । फागुन ५ । पाँचथर, पाँचथरमा बेग्ला बेग्लै ठाउँमा परेको  चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । 

 शनिबार पानि झरि सँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका ३ पौवा सारतापका  १७  वर्षिय भगेन्द्र तामाङको घटना स्थलमै मृत्यु भएको हो । चट्याङ लागेरै मृतक तामाङका ११ वर्षिय भाइ मनकुमार तामाङ घाइते भएका छन् । घाइते को जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि झापा रेफर गरिएको छ । 

यस्तै शनिबारनै परेको चट्याङ लागेर फालेलुङ गाउँपालिकामा ८ जना घाइते भएका छन् । फालेलुङ – ५ प्राङबुङमा रहेको फौदमान तामाङको घरमा चट्याङ पर्दा सोही घरमा बसिरहेका ८ जना मानिसहरु घाइते भएका हुन् । घाइतेहरुको उपचार स्थानिय स्वस्थ्य चौकीमा भइरहेको पाँचथर प्रहरिले जनाएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते