पढ्न करिब 1 मिनेट लाग्छ
<p>भाष्कर के.सी. | फागुन ५, महेन्दनगर | कञ्चनपुरको बेलौरी नगरपालिकाका सव इन्जिनियर हृदयराज बनगाईँ ६० हजार घुस लिदाँ लिदैँ पक्राउ परेका छन् । <br></p><p><img src="http://sajhasabal.com/uploads/posts/f251d70abca88a633a71d92c0d41a0b91550401367.png" style="width: 382px; float: left;">सेवा ग्राहीबाट घुस लिईरहेका बेला अक्तीयारको टोली रङ्गेहात पक्राउ गरिएको अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरका सुचना अधिकारी राजन नेपालले बताए । उनका अनुसार सव ईन्जिनियरले कलभट निमार्णमा बिल पास गर्दा उपभोत्ता समितिबाट कमिसन माग गरेको हो । </p><p>अक्तीयारका डिएसपी प्रेम बस्नेतको टोलीले सव ईन्जिनियर बजागाईँ पक्राउ गरेको हो । आयोगका सुचना अधिकारी नेपालले सव ईन्जिनियर बिरुद्ध २४ घण्टा भित्रमा विशेष अदालतमा मुद्धा दर्ता गरिने उनको भनाई छ । </p>

