२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दिदीबहिनी महोत्सवमा भजन गाउँदा गाउँदै महादेव,पार्वती उत्रिएपछि (भिडियोसहित)

२०७५, ६ फाल्गुन सोमबार ०३:२३


शिला पाण्डे, पर्वत । रेडियो दिदीबहिनीको आयोजनमा संचालन भएको गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियोको ९ औं वार्षिकोत्सव कार्यक्रममा भजनको रौनक बढेको छ ।

विभिन्न सांस्कृतिक समुहहरुले भजन प्रतियोगितामा आफ्नो कला प्रस्तुत गरिरहेका छन् ।


लोक संस्कृतिको जर्गेनाको लागि भजन प्रतियोगिताको आयोजना गरेको रेडियो दिदीबहिनी कि अध्यक्ष एवं पूर्व सांसद कल्पना चापागाइले  बताइन ।

उनका अनुसार भजन प्रतियोगितामा विजेता हुने टिमले १५ हजार, द्धितियले १० र तृतीय हुनेले ७ हजार पाउनेछन् ।


त्यस्तै दिदिबहिनी डान्स आइडल प्रतियोगिता समेत चलिरहेको छ । डान्स आइडलको सेमी फाइनलका नृत्यहरु प्रस्तुत भइरहेका छन् ।  प्रथम डान्स आइडलको विजेताले ५० हजार, द्धितियले ३० र तृतीयले २० हजार नगद पाउनेछन् ।  

महोत्सवको आज९ औं दिन विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने रेडियोले जनाएको छ । कार्यक्रममा प्रकाश सपुत, कुलेन्द्र विक लगायतका हाँस्य कलाकारहरुको प्रस्तुती रहनेछन् ।


महोत्सवमा अपाङ्कता भएका ब्यक्ति, जेष्ठ नागरिक, एकल महिलालाई परिचयपत्रका आधारमा टिकटमा निशुल्क गरिएको छ । महोत्सवका ६० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीहरुलाई ४० को टिकट रहेको छ ।

२०६६ साल फागुन २४ गते अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्थापना भएकोे रेडियोले स्थापना कालदेखि नै पश्चिमाञ्चल स्तरीय महिला महोत्सवको आयोजना गर्दै आएको छ ।


भिडियो




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट