२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाईते

२०७५, ८ फाल्गुन बुधबार ०७:५४

सम्राट सिंह । फागुन ८, बझाङ । मोटरसाइकल दुर्घटना हँुदा बझाङमा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन ।

हिजो राती जयपृथ्वी नगरपालिका ७ तमेलबाट सदरमुकाम चैनपुर आउने क्रममा जयपृथ्वी नगरपालिका ७ को मालुभिर नजिकै से ६ प ६४६६ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका वडा नम्बर १० बस्ने बर्ष २२ का पवन छत्याल र जयपृथ्वी नगरपालीका वडा नं ७ सुवेडा बस्ने २० बर्षिय प्रेम हमालको घटना स्थलमा नै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाईते हुनेमा छबिसपाथिभेरा गाउँपालिकाका २० बर्षिय आकाश सिंह रहेका छन ।

घाईते सिंहको जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको छ । मोटरसाईकल सडक बाट झण्डै १ सय ५० मिटर तल खसेको थियो । दुई दिन अघि मात्र चैनपुर बाट धामीलेक जाने क्रममा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो भने १६ जना घाईते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते