२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

खाद्य संस्थान बझाङको चामल विक्रि भएन

२०७५, १० फाल्गुन शुक्रबार ०८:२७

टेकेन्द्र बोहरा | फागुन १०, बझाङ | बझाङको साईपाल गाँउपालीका २६, पाथीभेरे र बुगलनगरपालीकाको केही भागमा खाद्यान्नको अभाव भईरहेको बेला जिल्ला खाद्य संस्थानको गोदाममा भने चालम बिक्रि नभएर सड्न थालेको छ ।

खाद्य सस्थानको चामल भन्दा पसलको चामल सस्तो र राम्रो पाइने भएपछि संस्थानको चामल बिक्री नभएको खाध्य सस्थान बझाङका निमित्त साखा प्रमुख इस्वरी दत्त पान्डेले बताए ।

पान्डेका अनुसार कहिले काही फाट्ट फुट्ट मात्र जयपृथ्वीनगरपालीका भित्रका ग्रामिण भेगका स्थानिय बासीन्दाहरु मात्र आउने गरेको बताए ।

सस्थानमा अहिले मोटो अरुवा मोटो चामलको मूल्यप्रति केजी ४३ रुपैया बङ्गाली चामलको प्रतिकेजी ३० रुपैयामा बिक्रिबितरण गर्दै भईरहेको छ ।

खाध्य सस्थानको चामल जिल्लामा बिक्रि नभएपछी एक सय कुन्डल चामल दार्चुला पठाएको खाध्य सस्थान बझाङका निमित्त कार्यालय प्रमुख पान्डेले बताए ।

खाध्य सस्थान बझाङमा गत आर्थिक वर्ष देखी अहिलेसम्म एक सय बाह्र कुईन्टल चामल मात्र बिक्रिभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला