२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको विकासको लागी सहयोग गर्ने प्रचण्डको प्रतिवद्धता

२०७५, १० फाल्गुन शुक्रबार १२:०२

माधव बेल्वासे । फागुन १०, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल –प्रचण्ड ले कपिलवस्तुको विकासको लागी सहयोग गर्ने प्रतिवद्धता जनाएसगै गाउँवासीको हातवाट ताली बजेको छ । शुक्रवार कपिलवस्तुको विजयनगर गाउँपालिकाको आयोजनामा भएको कवि सम्मेलन तथा मुशयरा कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तुको विकासको लागि पशुपंक्षी विकास तथा कृषि मन्त्री कपिलवस्तु वासीलाई दिएको भन्दै विकासका लागि केन्द्रबाट विभिन्न कार्यक्रमहरु परेको वताए ।


छोटो मन्तव्य दिदै अध्यक्ष प्रचण्डले कवि सम्मेलनमा दोस्रो पटक सहभागी हुन पाउँदा खुसी भएको महशुस गरे । सम्मेलनले पछाडि परेको गाउँपालिकाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल थापाले समृद्ध गाउँपालिकाका लागि विभिन्न योजना सहितको पत्र प्रचण्डलाई बुझाएका छन । गाउँपालिकाको मानव सुचांक, पिछडा बर्गको उत्थान, स्वास्थ्य शिक्षाका लागि केन्द्रबाट पहल गरिदिन अनुरोध गर्दै थापाले उक्त पत्र पेश गरेका थिए । पत्र वुझदै प्रचण्डले कपिलवस्तुको हित र विकासको लागी सधै काम गर्न तत्पर रहेको जिकिर गरे ।

कृषिको आधुनिकीकरण गरी कृषि विकासमा फड्को मार्ने समय आएको  कृषि मन्त्री चक्रपाणी खनाल बलदेवले बताए । किसानको उत्पादनले बजार नपाउदाँ किसान निरास हुनु परेको जनाए । कृषकले समयमा खाद पाउन नसकन्ने समस्यालाई सरल बनाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।  

“सिचाइको लागि नौमुरे जलविद्युत्त परियोजना संचालन छिट्टै गरिने बताए । डिपिआरको काम हुदै छ यस परियोजना पछि किसान हर्षित हुनेछन”–खनालले भने ।त्यस्तै सिचाइका लागी राप्ती डाइ भर्सनले पनि किसानहरु समाधान हुने कृषि मन्त्री खनालले बताए । 

त्यस्तै पुर्व मन्त्री हृदेश त्रिपाठीले किसानले उत्पादन गरेका वस्तुको मुल्य निर्धारण गर्न नपाउदा सम्म देश समृद्ध नहुने ठोकुवा गरे । त्रिपाठीले भने देशलाई कृषिमा आत्मनिर्भर बनाउन आवश्यक छ त्यसैले कृषले लगानी सगै नाफा पाउनुपर्छ । आर टि ओ रोड एक समृद्धको आधार रहेको तर्क राखे । देशमा विकास आवश्यक रहेको वताउदै यसमा सवैले सहयोग आवश्यक रहेको वताए ।

हरिवोध आधारभुत विद्यालयको प्रङ्गगणमा भएको उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य वृजेश कुमार गुप्ता प्रदेश सांसद अर्जुन केसी,विरेन्द्र कनोडिया, पुर्व मन्त्री इश्वर दयाल मिश्रा लगाएत स्थानिय तहका प्रमुख प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा नेपाल र भारतका विभिन्न कविहरुले मुशायरा गाउँदा स्थानियहरुले मनोरन्जन प्राप्त गरेका थिए । लोक दोहोरी प्रतिष्ठान नेपालका अध्यक्ष्य कलाकार वन्द्रि पंगेनीको प्रस्तुती रहेको थियो । त्यस्तै भारतिय कविहरु अनायिका अम्बर जैन,सबिना अदिल,अना देहलवी,जौहर कानपुरी, रमेश बसुरी,डा.अनिल चौबे,जाहिद आजाद,सौरभ जैन लगायतको प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने