२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

वायु उर्जा केन्द्रलाई पुन संचालन गर्न माग

२०७२, २८ फाल्गुन शुक्रबार ०६:३५

फागुन २८, पर्वत । जिल्लाको फलामखानीमा प्रयोग विहिन बनेको वायु उर्जा केन्द्रलाई पुनः संचालनमा ल्याउनको लागि स्थानीयबासीले माग गरेका छन् । विद्युत उत्पादनको क्षेत्रका रुपमा रहेको जिल्लामा पनि लोडसेडिङ भएपछि लोडसेडिङको मारमा परेका उक्त क्षेत्रका बासीले उर्जाकेन्द्रलाई तत्तकाल संचालनमा ल्याउनको लागि दबाब दिने भएका हुन् ।

२०६३ सालमा टि.टि.व.जी.नामक संस्थाको सहयोगमा संचालन भएको उर्जा केन्दको संरक्षण र मर्मत हुन नसकेपछि ६ महिना नपुग्दै प्रयोगविहिन अबस्थामा पुगेको थियो । २२ हजार मिटर उचाईमा रहेको फलामखानी ढडेनको डाडाँमा बिजुली उत्पादनगरि केही समय बिजुली बत्ती बालेका बासीन्दाहरुले आयोजनालाई पुनःसंचालन गर्नको लागि सम्बन्धीत निकायलाई आग्रह गरेको स्थानीय शिक्षक गोबिन्द बहादुर बिश्वकर्माले बताए । बायु उर्जा केन्द्रमा संचालनमा आए लोडसेडिङको मार कम हुने विकको भनाई छ ।

सयंूक्त राष्ट्र सघींय वाताबरण कार्यक्रमले तयार पारेको एक रिपोर्ट अनुसार नेपालमा ३ हजार मेगावाट बिधुत हावा बाट उत्पादन गर्न सकिन्छ । हालको मुल्य अनुसार करिब २० लाख रुपैयाँको लागतमा निर्माण गर्न सकिने उक्त आयोजनाबाट करिब १० देखी १२ किलोवाट बिजुली उत्पादन गर्न सकिन्छ । वायु उर्जा आयोजना पुर्न्निर्माण गर्न सकेमा फलमखानी गाबिसका करिब १ सय ५० घरधुरी प्रत्यक्ष लाभान्वित हुन देखिन्छ ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी