२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा चरेससहित एक जना पक्राउ

२०७५, १४ फाल्गुन मंगलवार ०१:४०

टेकेन्द्र वोहरा | फागुन १४, बझाङ | बझाङको सदरमुकाम चैनपुरवाट अवैध चरेससहित एक जना प्रहरीले पक्राउ गरेका छन। 

प्रहरीको बिशेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी निरीक्षक नैन बहादुर साउँद नेतृत्वको टोलीले पक्राउ गरेको हो।पक्राउ पर्नेमा बझाङ सुर्मा गाउपालिका वडा नं.३ गैरीगाउँ घर भई जयपृथ्वी नगरपालिका वडा नं १० चैनपुर बजारको चौगाउँ टोलमा होटल संचालन गरी बस्ने ३३ वर्षिय जय बहादुर बि.क.ले आफ्नो होटलमा लागु औषध (चरेश) विक्री गरि रहेको अवस्थामा प्रहरी टोलीले २ सय ४५ ग्राम लागु औषध (चरेश) वरामद गरेको हो।

अवैध रुपमा चरेश बिक्री गर्ने जय बहादुर बि.क.लाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बझाङमा ल्याई आवश्यक अनुसन्धान गरी कारवाही गरीने जिल्ला प्रहरी कार्यालय बझाङका डिएपी प्रबिन धितालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते