२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा चोरी सिकारी बढ्दै

२०७५, १४ फाल्गुन मंगलवार ०५:५०

फागुन १४, बाजुरा | एक महीनादेखिको हिमपातका कारण चोरी सिकारी बढ्न थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत शुक्रबार त्रिवेणी नगरपालिकामा वन्यजन्तु मारिरहेको अवस्थामा दुई जनालाई भरुवा बन्दुकसहित बडिमालिका प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–७ का ३३ वर्षीय कृष्ण मिजार र सोही वडाका १८ वर्षीय खड्क अएडी रहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिनुभयो । सोही नगरपालिकाको–८ बाधापानी जङ्गलबाट वन्यजन्तुको सिकार गर्ने क्रममा दुई जनालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको गुरुले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते