२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आगलागीबाट ४ लाख बराबरको क्षती, एकको मृत्यु

२०७२, ३० फाल्गुन आईतवार ०३:४३

फागुन २३०, पर्वत । पर्वतको धायरिङमा रहेको विन्दबासीनी सामु्दायिक बनमा आगोलागी हुदाँ चार लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानाएको छ ।

गाविसको १ र २ वडामा फैलिएको उक्त बनमा आगोलागी हुदाँ ५ जनाको घरमा क्षती भएको प्रहरीले जनाएको छ । आगोलागीबाट दिपा आचार्यको ४५ हजारको क्षती कर्णबहादुर दमाईको दु्इतले कच्ची घर र परालको ४ वटा टौवामा गरी ८५ हजारको क्षति भएको प्रहरीले जनाएको छ त्यसैगरी उजेली दमिनिको खरको छानो भएको २ दले घरगोठ, २ वटा खरायो जलेको र जसबाट १ लाख १० हजार बराबरको क्षती भएको अनुमान गरीको छ ।

अर्का मने दमाईको खरको छानो भएको २ तले कच्ची घर पनि जलेको र ९० लाखको क्षति भएको र कृष्णबहादर दमाई गोठमा क्षती हुदाँ ३० हजारको क्षती गरी कुल चार लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । कति हेक्टरमा फैलिएको छ उक्त बन र त्यसबाट कति क्षती भयो त्यसको विवरण आइसकेको छैन । आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

यता कार्किनेटा ९ मा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । अन्दाजी १७ बर्षकी मिना विकको घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको कार्किनेटा प्रहरी पोष्टलाई उत्रित गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी