२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रगतिशिल लेखक संघमा निर्जन

२०७२, ३० फाल्गुन आईतवार ०३:५८

nirjanफागुन ३०, पर्बत । प्रगतिशिल लेखक संघको अध्यक्षमा अर्जुन पौडेल निर्जन चयन भएका छन ।

शनिवार पर्वतको डिमुवामा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट पौडेल अध्यक्षमा चयन भएका हुन । त्यसैगरी संघको उपाध्यक्षमा बिमलराज शर्मा, सचिवमा किशोर मनस्वी, सह सचिवमा संगीता सुवेदी र कोषाध्यक्षमा हिरामणी भुषाल चयन भएका छन । त्यसैगरी सदस्यहरुमा राजन लामिछाने र केशव देवकोटा चयन भएका छन । बाँकी चार सदस्य भने जिल्ला कार्य समितिले मनोनित गर्नेछ ।

यसै वीच प्रगतिशिल लेखक संघ पर्वतका संस्थापक अध्यक्ष तथा पुर्व केन्द्रिय सदस्य वैगुष्ठ भुषालले कार्यक्रममा बोल्दै समाज रुपान्तरणमा लेखकहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै समाज परिर्वतनका पक्षमा लेखकहरुको कलम चन्नुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै भुषालले संविधान निर्माण पछि पनि देश जटिल मोडबाट गुज्रीएको परिवेशमा देशमा सवै प्रगतिशिल बामपन्थीहरु एक ठाउँमा उभिन पर्ने बताए ।

कार्यक्रममा निवृत्त शिक्षक समाज पर्वतका अध्यक्ष बाबुराम सुवेदी, प्रगतिशिल लेखक संघका निर्वतमान अध्यक्ष सैलज पौडेलले मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन किशोर मनस्वीले गरेका थिए ।

कार्यक्रममा प्रगतिबादी लेखकहरुको सहभागीता रहेको थियो । प्रगतिशिल लेखक संघको केन्द्रिय महाधिवेशनलाई लक्षित गरी उक्त अधिवेशन सम्पन्न गरिएको नवनिर्वाचित अध्यक्ष निर्जनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर