१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

११ विद्यालयका वालवालिकाहरुलाई शैक्षिक सामाग्री बितरण

११ भाद्र २०७२, शुक्रबार ०६:०१

प्रज्वल पौडेल/भाद्र ११, रामेछाप । रोजगारदाता सँग बसिरहेका घरेलु बालश्रमिकहरुको पुर्नएकिकण कार्यक्रम
अन्तर्गत सृजनसिल युवा समाज चिसापानीले रामेछाप नगरपालिकाका ११ वटा विद्यालयका वालवालिकाहरुलाई रामेछाप
बजारमा शैक्षिक सामाग्री बितरण गरेको छ ।

रामेछाप नगरपालिकाका कार्यकारी अधिकृत नारायण पोखरेलको
अध्यक्षता एबं स्थानीय विकास अधिकारी टेक राज निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा
साविक रामेछाप गाविस अन्तर्गतका गौरीशंकर उमावि ४० जना, माबि भंगेरी का ३५, शारदा संस्कृत उमावि
बावियाखर्कका ३३, भिमेश्वर निमाविका ३०, बलमन्दिर प्राविका २०, भुमेश्वरी प्राविका ८, भुमेथान प्राबिका
६, नब प्रभात प्राविका ६, केबलेश्वर प्रावि १०, सम प्राविका १५ र बालकल्याण प्राविका ८ जना गरि २ सय ५
जना बालवालिकाहरुलाइ प्रतिब्यक्ति करिब रु १ हजार ५ सय बरावरको विद्यालयका सामाग्री वितरण गरिएको थियो

सृजनसिल युवा समाज चिसापानीले रामेछाप र सुनारपानीका लक्षित वर्गका वालवालिकाहरुका लागि विगत ३
वर्ष देखि सिविस को सहयोगमा यो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार