2026-09-14 03:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

‘पागल मन’ युवा गायक आर्यन शाही ठकुरीलाई सर्वोत्कृष्ट म्युजिक अवार्ड २०१९

बिकाश सिंह महता | फागुन १९, कञ्चनपुर | सुदूरपश्चिम प्रदेश स्थित कञ्चनपुर जिल्लाका होनहार नवगायक आर्यन शाही ठकुरीको पहिलो ‘पागल मन’ गितबाट नै सर्वोत्कृष्ट नवगायक बिधा तर्फ नेसनल बुस्ट म्युजिक अवार्ड २०१९ हात पारेका छन् । 

दक्षिणी क्षेत्रमा रहेको ग्रामीण भेग देखि एका/एक खेल क्षेत्रमा अग्रसर हुँदै र योगदान पुर्याउनु भएको शाही अहिले उनी गायन क्षेत्रमा होमिएका छन् । उनिले नवोदित गायक आर्यन शाही ठकुरीको पहिलो गित ‘मन यो पागल मन’ म्युजिक अवार्डका लागि मनोनयन समेत परेका थिए।

 ठकुरीको पहिलो गित मन यो पागल मनले सगरमाथा म्युजिक अवार्ड २०७५ को नवगायक विधाको सर्वउत्कृष्ट नवगायकको टप फाइबको मनोनयनमा पर्न सफल भएका थिए। ठकुरीको स्वरमा सजिएको पहिलो गितको शब्द र संगीत उत्तम थापा मगरले गरेका थिए। आर्यनले केही अगाडि संघीय राजधानीमा भएको कान्तिपुर मोडल एजेन्सी र संगीत नेपालले सयुक्त रुपमा देश व्यापिरुमा आयोजना गरेको स्टार खुला एकल गायन प्रतियोगिताको उपाधी समेत जित्न सफल भएका थिए। शाही ६ वर्ष देखि निरन्तर गायन क्षेत्र तिर आफ्नो भविष्य खोज्दै गायन पेशामै आवद्ध रहि रहिरहेका र उनी संगीत शास्त्रीय तिर समेत अध्ययनमा आवद्ध रहेका छन।कञ्चनपुरको महेन्द्रनगरमा रहेका उनका सह परिवारमा उनी होटेल व्यावसायिक संघ कञ्चनपुरका सदस्य समेत रहेका नरेन्द्र बहादुर शाहीका जेष्ठ छोरा आर्यन शाही ठकुरी हुन। 

उनी लाई सफल मिल्दा उनका घर परिवार एका ( एक आफ्ना छिमेकी संग खुसी साटासाट गर्दै खुसिका आँसु समेत आएका उनका बुवा नरेन्द्र ब।शाहिले बताए। उनले सधै निरन्तर रुपमा लगनशीलता पुर्वक मेहनतका साथ अगाडि पुगोस् मेरो छोरा बन्दै आफू एकदमै खुसीको सिमा नै नभएको बताएका छन । आर्यन अहिले गायन क्षेत्रमा र पेशा लाई आत्मसात गर्दै एका(एक अग्रसर भइ संघीय राजधानी काठमाडौमा बस्दै गरेका छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले