पर्वत, । धौलागिरी अञ्चलाई सिद्धार्थ राजमार्गसँग जोड्ने छोटो सडकको रुपमा मानिने पुतलीखेत–कार्कीनेटा–कुश्मा सडकको रुट पहुँचको भरमा परिवर्तन गरिएको छ । छोटो दुरी तथा बैकल्पिक सडकको रुपमा लिएर काम शुरु भएको सो सडकलाई एकाएक राष्ट्रिय योजना आयोगले नाम नै परिवर्तन गरेर पठाएपछि पर्वतवासीहरु अचम्मित बनेकाछन् । पोखरा बाग्लुङ्ग राजमार्गको निर्माणसँगै अलपत्र परेको सो योजना कार्किनेटा–ठूलीपोखरी–पिपलटारी–पकुवा हुँदै कुस्मा जोड्ने गरि विगत एक दशकदेखि काम हुँदै आएको थियो ।
फलेवासलाई सडक सञ्जालसँग जोड्नका लागि छुट्टै योजना भएकाले कार्किनेटा–ठूलीपोखरी–कुस्मा सडकलाई प्रभावित गराउनु राम्रो नहुने स्थानीयवासीहरु बताउँछन् । राष्ट्रिय योजना आयोगले समेत एउटा नाउँमा काम भइरहेको सडकलाई शंशोधन गरेर पठाउन गम्भिर गल्ति गरेको भन्दै स्थानीयले बिरोध जनाएकाछन् । स्थानीयहरुले तत्काल योजनालाई पुरानै ठाउँमा काम हुने वातावरण गराउन तथा नाम शंशोधन सच्याउन माग गरेकाछन् । स्थानीयहरुले १२ सय जनाको हस्ताक्षर संकलन गरेर स्थानीय प्रशासनका साथै राष्ट्रिय योजना आयोगमा बुझाउने तयारी गरिरहेकाछन् । योजना पुरानै अवस्थामा काम नभए आन्दोलनमा उत्रिने स्थानीय भागिरथ तिवारीले बताए । स्थानियहरु भन्छन् यहाँबाट बाटो छोटो पनि हुन्छ र उपयुक्त पनि तर साँसद बिकास लम्सालको दवावमा हामीलाई पत्तो नै नहुँने गरि रुट परिवर्तन भयो । साँसदले आफ्नो घर क्षेत्रलाई जोड्नको लागी १० किलोमिटर लामो बाटो रेडबुकमा हालेका छन् यसले राज्यलाई आर्थिकभार बाहेकअरु गर्दैन । मितिः२०७२।१२।०४
श्रीमान् कार्यालय प्रमुखज्यू
सडक डिभिजन कार्यालय वागलुङ
विषय ः सडक निर्माण कार्य रोकी पाऊ ।
महोदय,
प्रस्तुत विषयका सम्बन्धमा यस स्याङजा पुतली खेत कार्किनेटा ुठलीपोखरी पिपलटारी हुदै कृमा जोड्ने साविक पिठे सडक विगतका वर्षमा नै योजनमा परी आर्थिक वर्ष ०७१÷०७२ मा राष्टिय योजना आयोगको रेडबुकमा निर्माणकार्य अगाडि बढाउनका लागि रु १५०००००० –( अक्षरुपी एक करोडपचास लाख रुपैया ) विनियोजन भइ निर्माण काय सुरु हुने अवस्थामा उटज्ञलउअ बाट पुतलीखेत कार्कीनेटा खानीगाउँ हुदै कुश्मा सडक नाम परिवर्तन गरी निर्माण कार्य अगाडि बढाएको जानाकारीमा आएकाले उक्त नाम परिवर्तित सडक निर्माण कार्य हँुदा कार्किनेटा ठलीपोखरी र कुश्मा नगरपालिकाका ६ वटा वडा समेत विकासको उज्यालो घामबाट बञ्चित हुुनका साथै साविक पिठे सडक नै कायम भई निर्माण हुुदा प्राविधिक आर्थिक दृष्टिकोणले समेत सरल र सुलव हुनका साथै धेरै उपभोक्ता लाभान्भित हुने हुदा साविक पिठे सडक कायम नहुने बेलासम्म परिवर्तित सडकको निर्माण कार्य यथासक्य छिटो रोकी पाउँ भनी तपशीलका राजनीतिक दलका स्थानीय प्रमूख प्रतिनिधिले सम्पूर्ण उपभोक्ताहरुको तर्फबाट विनम्र अनुरोध गर्दछौ ।
बोधार्थ गोविन्द पौडेल ः नेपाली काङग्रेस वडा नं १६ प्रतिनिधि
१. जिल्ला प्रशासन कार्यालय, पर्वत । देवेन्द्र ब.नेपाली ः ने.क पा एमाले वडा नं १६ अध्यक्ष
२. जिल्ला विकास समिति , पर्वत । कमल प्र. लामिछाने ः नया शक्ति अभियान वडा नं १६ संयोजक
विष्नुहरि तिवारी नेपाली काङग्रेस वडा नं १५ सभापति
भागिरथ तिवारी ने .क. पा एमाले वडा नं १५ अध्यक्ष ९८४७६२५९९१ राजु खनाल ए .ने. का. पा माओवादी वडा नं १५ अध्यक्ष
देवी प्रसाद अधिकारी नेकपा माओवादी (क्रान्तिकारी वडा नं. १५) अध्यक्ष पिताम्बर अधिकारी नेपाली का.ङग्रेस व८ा नं ज्ञद्ध सभापति विष्नुनिधी पौ८ेल ने. का. पा एमाले व८ा न ज्ञद्ध अध्यक्ष होम ब. वि.. क ए ने का पा माओबादि व८ा नं ज्ञद्ध अध्यक्ष दिवाकर लामि५ाने नेपाली काङग्रेस व८ा नं ज्ञघ सभापति केशब अधिकारी ने.का . पा एमाले व८ा नं ज्ञघ सचिव आनन्द अधिकारी ए . ने .का पा माओवादी ज्ञघ अध्यक्ष ६ंक प्रसाद सुवेदी नेपाली काङग्रेस ज्ञठ सभापति धर्मदत्त ंसुवेदी ने . क . पा एमाले ज्ञठ अध्यक्ष ए . माओवादी ज्ञठ नेपाली काङग्रेस ज्ञड ६ंक प्रसाद पौ८ेल ने .क . पा एमाले ज्ञड अध्यक्ष ए ने .का .पा माओवादी