२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा नारी दिवसको अवसरमा पुरुष पद यात्रा र्याली

२०७५, २४ फाल्गुन शुक्रबार ०९:३०

माधव बेल्वासे | फागुन २४, कपिलवस्तु | १०९ श्रमीक महिला दिवशको अवशरमा कपिलवस्तुको चन्दौटामा पुरुष पद यात्रा र्याली गरिएको छ । शिवराज नगरपालिका को आयोजना तथा विभिन्न संघ सस्थाको समन्वयमा चन्द्रौटा वजारमा पुरुष तथा महिला हरुले विभिन्न प्लेकार्ड सहित र्यालीमा सहभागी भएका थिए ।


‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार ः समृद्धिको आधार’ भन्ने मूल नाराका साथ शुक्रबार

 विभिन्न कार्यक्रम गरी अन्तर्रा्ष्ट्रिय महिला दिवस मनाइँएको हो । र्याली पश्चात चन्द्रौटा चोकमा कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्वोधन गर्दै वोल्ने वक्ताहरुले महिलाहरुलाई संविधानले अधिकार दिएका भएपनी कार्यन्वयन नभएको गुनासो गरे । 

कार्यक्रममालाई सम्वोधन गर्दै व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले महिलाहरु एकजुट हुनुपर्ने वताए । महिलाविरुद्ध हुने असमानता र भेदभावको व्यवहार, महिलाबाट भएको श्रमको मूल्य र पुरुषको श्रमको मूल्यबीच भिन्नता अर्थात् महिलाको श्रमको ज्याला पुरुषको दाँजोमा न्यून भएको हुदा अव महिला पुरुषलाई समान रुपले हेर्नुपर्ने वताए ।

अधिकारकर्मी शुशिला खनालले सरकारले महिलाका अधिकारीलाई कुन्ठीत गर्न नहुने वताएकि छिन । देशमा उच्च स्तरसम्म महिलाको प्रतिनिधित्व रहेकोले महिलाहरुलाई कमजोर सोच्न नहुने वताईन । समृद्ध नेपाल निर्माण गर्ने को लागी महिला हिंसा अन्त्य गर्नुपर्ने धारणा व्याक्त गरिन  । नेपालको संविधानको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । साथै समान अंशीय र वंशीय हकको व्यवस्था गरी लैङ्गिक समानताको सुनिश्चितता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने