२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

अज्ञात समुहद्वारा प्रदेश सांसद देवकी मल्ल नियन्त्रणमा

२०७५, २४ फाल्गुन शुक्रबार १५:२९

सम्राट सिंह | फागुन २४, बझाङ | अज्ञात समुहले प्रदेश सांसद देवकी मल्ललाई नियन्त्रणमा लिएको छ । बझाङ जिल्लाको बुङगल नगरपालिकामा संचालन भएको स्वास्थ्य शिविरको उद्घाटन गरी बाट बागथलातर्फ आउँदै गर्दा केदार स्यूँ गाउँपालिकाको पाउटा नजिक सांसद मल्ललाई अज्ञात समुहले नियन्त्रणमा लिएको हो ।

बाटोमा अज्ञात समुहले तपाईसँग विभिन्न विषयमा छलफल गर्नुछ भनेर बोलाएर नियन्त्रणमा लिएको र नियन्त्रणमा लिएको ३ घण्टापछि छोडेको जनाएको छ ।

प्रदेश सांसद सँगै रहेका नेकपाका नेता प्रमानन्द चिमाडीले बुङगलबाट बागथला तिर आउँदै गर्दा १४ – १५ जनाको अज्ञात समुहले प्रदेश सांसदसँगै आफुलाई पनि नियन्त्रणमा लिएको बताए । 

सांसद मल्ल सँग आफ्नो फोन सम्पर्क रहेको बताउँदै बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले कसको समुहले के कति कारणले नियन्त्रणमा लिएको रहेछ अनुसन्धान कार्य जारी रहेको बताए । 

प्रदेश सांसद मल्ललाई विप्लव नेतृत्वको नेपाल कम्न्यूष्ट पार्टीका कार्यकर्ताले नियन्त्रण लिएको हुनसक्ने अनुमान गरिएको छ । 

प्रदेश सांसद मल्ल बझाङ जिल्लाको क्षेत्र नम्बर २ अथवा ख केन्द्रबाट विजयी भएकी थिइन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते