२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बन्दु चन्दको गिरप्तारीको बदलामा आफुलाई नियन्त्रणमा लिएको प्रदेश सांसद मल्लको भनाइ

२०७५, २५ फाल्गुन शनिबार ०९:३९

सम्राट सिंह । फागुन २५, बझाङ । दुइसाता अगाडि अछाममा पक्राउ परेकी (विप्लव निकट) अखिल नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष बन्दु चन्दकोे गिरप्तारी को बदलामा आफुलाई विप्लवका कार्यकर्ताले नियन्त्रणमा लिएको बझाङकी सांसद देवकी मल्लको भनाइ छ । 

शुक्रबार बुंङगल नगरपालिकामा संञ्चालन भएको स्वाथ्य शिबिर उद्घाटन गरी बागथलातर्फ आउँदै गर्दा केदार स्यू गाउँपालिकाको बगडी भन्ने ठाउँबाट सांसद मल्ललाई बिव्लवका कार्यकर्ताहरुले नियन्त्रणमा लिएको थियो । 

१० – १२ जनाको समुहमा आएका विप्लवका कार्यकर्ताहरुले तपाईको सरकारले हाम्रा नेता बन्दु चन्दलाई समातेको हुँदा त्यसको बदलामा तपाईलाई नियन्त्रणमा लिएको भन्दै जंगलतर्फ लगेको सांसद मल्लले बताइन । उनले आज एक बिज्ञप्ती जारी गर्दैे विप्लवका कार्यकर्ताहरुलाई यस्ता उछिङगल गतिविधि नगर्न र नगराउन हुन समेत चेतावनी दिइन ।

सांसद मल्लले आफुलाई नियन्त्रण लिने समुहले बिप्लव नेतृत्वका नेता क. भृकुटीले बोलाएको भन्दै नियन्त्रणमा लिएको लिई एक घण्टा टाढा पुगेपछि बन्दु चन्दको गिरप्तारीको बिषयलाई लामो छलफल बनाएका कारण आफुलाई नियन्त्रणमा लिने बिल्लव समुहका कार्यकर्ता नै भएको ठोकुवा गरेकी छन ।  यता नेकपा विल्लवका सेती इन्चार्ज क. सिकन्दरले भने एक बिज्ञप्ती जारी गर्दै यो घटनामा आफ्ना पार्टीको कुनै संलग्न नरहेको बताएका छन ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते