८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्झौता कार्यन्वनको माग गर्दै विद्युतलाई ध्यानाकर्षण

८ चैत्र २०७२, सोमबार १०:३७

महेन्द्र जिसी, पर्वत विगतमा भएको लोडसेडिङ मुक्त जिल्ला बनाउने सम्झौता कार्यन्वय गर्न पर्वतका युवाहरुले विद्युत प्राधिकरण जिल्ला शाखा पर्वत लाई  ध्यानकर्षण गराएका छन । गत हप्ता सरुवा भई जिल्लामा आएका कार्यलय प्रमुख  विजय राज रेग्मीलार्य लाई स्वागत गर्दैै युवाहरुले   सम्झौताको ध्याकर्षण गराएका हुन । लोडसेडिङ मुक्त जिल्ला संघ्रष समीती अध्यक्ष लक्ष्मण श्रेष्ठले प्रधिकरण प्रमुखलाई फुलमाला लगाएर स्वागत गुर्नभएको हो ।

कार्यक्रममा समीती सदस्य अच्युत तिवारीले  प्राधिरण प्रमुख जिल्ला स्थित उद्यागी व्यापारी र प्रमुख जिल्ला अधिकारी सहीतको त्रीपक्षीय संझौतामा भएको बुधाँको सिघ्र कार्यन्वयको माग गर्नुभएको हो । समीतीको तर्फबाट पर्वत जिल्ला जलविद्युत  उत्पादनबाट प्रभावित भएको भन्दै युवाहरुले प्राभावित जिल्लालाई लोडसेडिङ मुक्त गर्नु पर्ने माग राखेका हुन ।  ध्यानाकर्षण कार्यक्रममा प्राधिकरण प्रमुख विजय राज रेग्मीले  विद्युत सुचारु गराउन जिल्लामा कृयाशिल समीतीहरु बढी सकृय भएका जिल्ला लोडसेडिङ मुक्त भएको बताउनु भयो ।  युवाहरुले जिल्ला विद्युतीय समस्यामा परेको भन्दै सम्झौता कार्यन्वय गराएर आन्दोलका चरणमा समीतीलाई नबनाउन अनुरोध गरेका हुन । कार्यक्रममा संघ्रष समीतीले विद्युतीय समस्याका कारण भएका आन्दोलनमो समेत चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो