२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जर्वजस्ती लोला हान्नेलाई कारवाही गरिने

२०७२, ८ चैत्र सोमबार १३:५३

पर्वत ,जिल्ला प्रहरी कार्यालय पर्वतले होलीको बेलामा जर्बजस्ती लोला होन्ने र रङ लगाउनेलाई कारवाही गर्ने भएको छ । होली पर्वलाई सभ्य बनाउन जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्लाबासीलाई आग्रह गरेको छ । होली पर्वका समयमा हुन सक्ने घटनालाई मध्येनजर गर्दै कार्यालयले सार्वजानीक सुचना जारी गरेर जिल्लाबासीलाई यस्तो आग्रह गरेको हो ।

holi

सुचनामा अन्तरसद्भाव कायम राख्न आग्रह गर्दै होली पर्व मनाउने बहानामा कुनै पनि व्यक्तिको ईच्छा विपरित रंग लगाउने,लोला हरु हान्ने,कुनै पनि किसिमको केमिकल प्रयोग गर्ने, फोहोर पानी एवम् अण्डा हरुको प्रयोग, बिना हेलमेट मादक पदार्थ सेवन गरी कुनै पनि सवारी नचलाई सभ्य एवम् सद्भावपुर्ण तरिकाले होली पर्व मनाउनु हुन अनुरोध गरिएको छ । सो विपरित कार्य गरेमा कडा कानूनी कारबाहि गरिने उल्लेख गरिएको छ ।


जिल्ला प्रहरी कार्यालय पर्वतको अनुरोध
नेपालीहरुको महान होली पर्व मनाउने वहानामा उत्श्रिखल गतिविधि नगर्नु हुन र कुनै पनि व्यक्तिको ईच्छा विपरित रंग लगाउने,लोला हरु हान्ने,कुनै पनि किसिमको केमिकल प्रयोग गर्ने, फोहोर पानी एवम् अण्डा हरुको प्रयोग, बिना हेलमेट मादक पदार्थ सेवन गरी कुनै पनि सवारी नचलाई सभ्य एवम् सद्भावपुर्ण तरिकाले होली पर्व मनाउनु हुन अनुरोध गरिएको छ ।यदी कोही कसैले यस पर्वको नाममा यस्ता गतिविधी गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही भई जाने व्यहोरा सुचित गराईन्छ

                                                                                                                                                           जिल्ला प्रहरी कार्यालय पर्वत

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित