२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपालकै एक मात्र पार्वती मन्दिरमा गोरखनाथको मुर्ती

९ चैत्र २०७२, मंगलवार ०३:०९

graknathपर्वत । नेपालको एक मात्र पार्वती मन्दिरमा फागु पूर्णिमाको अबसर पारी गोरखनाथको मुर्ती पदस्थापना गरीएको छ । जिल्लाको बाजुङ गाविसको पातिचौरमा रहेको उक्त मन्दीरमा शिक्षक जनराज पोख्रेल, सिद्धि महर्जन र राजेन्द्र पोख्रेलले संयुक्त रुपमा उक्त मुत्र्ति मन्दिरको लागि सहयोग गरेका थिए ।

मृगस्थली काठमाडौका नाथ योगी प्रेमनाथको प्रमुख आथित्यता उक्त मुत्र्ति स्थापना गरीएको थियो भने कार्यक्रममा मन्त्रसाधना गर्नुका साथै हवन समेत गरीएको थियो । जिल्लाका सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिको समेत सहभागीता रहेको थियो । उक्त पदास्थपनाको अबसरमा बोल्दै शिक्षक पोख्रेलले धर्मको रक्षा गर्नको लागि आफुले सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ