२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

द यसिया फाउण्डेशन दुवारा पुस्तक सहयोग

९ चैत्र २०७२, मंगलवार ०७:५८

 टंक लामिछाने,पर्वत  जिल्लामा सामाजिक कार्यहरु गर्दै आइरहेको सपोर्ट नेटवर्क फाउण्डेशन नेपालको पहलमा पर्वत का दुई स्थानमा पुस्तक हस्तान्त्रण गरिएको छ । शैक्षिक क्षेत्रको बिकास कालागी प्रत्येक बिद्यालयमा पुस्ताकालय स्थापना गर्ने लक्ष्य अनुरुप पुस्तकालय परिचारीका संगठन नेपालको समन्वयमा द यसिया फाउण्डेशन दुवारा पुस्तक सहयोग गरिएको हो । माझिगाँउ प्रथामिक बिद्यालय फलेवास तथा कुश्मा वडागाँउमा सिसेफ नेपालद्धारा   संचालनको तयारीमा रहेको सर्वजनिक पुस्तकालय मा तिनलाख वरावरका विभिन्न पुस्तकहरु हस्तान्त्रण गरिएको हो ।

 

हस्तान्त्रण समारोहको प्रमुख अतिथि पुस्तकालय परिचारीका संगठन नेपालका अध्यक्ष सारदा सिवाकोटीले सर्वजनिक पुस्तकालयको विकास गर्न सके शैक्षिक क्षेत्रको विकास का साथै गुणस्तरसमेत सुध्रिड हुने कुरा बताउनुभयो । सपोर्ट नेटवर्क फाउण्डेशन नेपालका अध्यक्ष टंकनाथ लामिछानेको अध्यक्षतामा संचालित पुस्तक हस्तान्त्रण कार्यक्रममा सदस्य वलराम भुसाल तथा माझिगाँउ प्रा.वि का प्रधानध्यापक प्रेम शर्मा पौडेल लिडिङ्ग ओमन यसोसियसन नेपाल कि अध्यक्ष जानकी प्रधान श्रेष्ठ  ले मन्तब्य राख्नुभएको थियो । सोहि अवसरमा श्रेष्ठले पर्वत जिल्ला सुधार गृह मा रहेका कैदि वन्दीहरुलाई स्वच्छ खानेपानिका लागि समेत पहल गर्ने प्रतिवदता जनाउनुभएको थियो । भोलिका दिनहरुमा जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गर्ने सपोर्ट नेटवर्क फाउण्डेशन कार्यक्रम संयोजक तेजेन्द्र अधिकारीले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य