२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिल्ला अस्पतालको फार्मेसी बन्द हुँदा बिरामीलाई समस्या

२०७५, २८ फाल्गुन मंगलवार ०७:२८

सम्राट सिंह | फागुन २८, बझाङ | जिल्ला अस्पताल बझाङले संञ्चालनमाल्याएको फार्मेसी बन्दहुँदा बिरामीलाई समस्याभएको छ । फार्मेसी बन्दहुँदाउपचारकालागिजिल्ला अस्पताल आएकाअधिकांश बिरामीहरुले समस्याभोग्नु परेको हो ।

अस्पतालले संञ्चालनमाल्याएको फार्मेसीको साइनबोर्डमायहाँ सस्तो दरमा २४ सै घण्टा गुणस्तरीय औषधी पाइन्छ लेखिएको भएतापनिकहिले यो फार्मेसी खोलिदैन कुनैदिन १० बजे खोलेर चाँडैै बन्दहुने गरेको सेवाग्राहीको गुनासो छ ।

यसरी अस्पतालको फार्मेसी छिट्टै बन्दहुँदाजिल्ला अस्पतालमा उपचारकालागिआउने बिरामीहरुले औषधिकिन्न अस्पताल बाहिर अथवा सदरमुकाम चैनपुरकानिजीऔषधिपसलहरु धाउनु पर्ने अवस्था रहेको छ ।

उपचारकालागिजिल्ला अस्पताल गएकीअम्बिका सुनार भन्छिन साइनबोर्डमाचौबिसै घण्टा गुणस्तरीय औषधि पाइन्छ लेखेको छ तर यो फार्मेसी सधै ५ बजे अगावैै बन्द हुन्छ । जिल्ला अस्पतालले फार्मेसी चौबिसै घण्टा खुला राखेर बिरामीहरुलाई सेवादिनुको साँटो औषधिकिन्नपनि टाढा पठाएर दुःखदिने गरेको उनको भनाइ छ ।

बिषेश गरी जिल्ला अस्पतालमा भर्ना भएका बिरामीहरु तथा रातीअकस्मातआउने बिरामीहरुलाई औषधिकिन्न अस्पताल बाहिरकानिजिऔषधिपसलमाजान समस्याहुने गरेको जनाएको छ । जिल्ला अस्पतालनजिक एउटा रातीबन्दहुने जिल्ला अस्पतालले संञ्चालामाल्याएको फार्मेसी र बाहिर अन्य २ वटा  निजीऔषधिपसलहरु रहेका छन ।

जिल्ला अस्पतालले जनताको स्वास्थ्यमा खेलवाड नगरी चौबिसै घण्टा जिल्ला अस्पतालको फार्मेसी संञ्चालनमाल्याएर बिरामीलाई सेवा सुविधादिनुपर्ने समाजसेवी गणेश गिरीले बताए । अस्पतालले सम्पूर्ण औषधिहरु जिल्ला अस्पतालको फार्मेसी भित्रउपलब्ध गरी बिरामीलाई सहजगर्नुपर्ने उनको भनाइ छ ।

कर्मचारी अभावले गर्दा चौबिसै घण्टा फार्मेसी संञ्चालनमाल्याउननसकेको जिल्ला अस्पतालका हेल्थ असिस्टेन्ट दिपक ऐडीले बताए । केहिदिनभित्रै सबै सरोकारवाला हरु सँग छलफल गरी चौबिसै घण्टा फार्मेसी संञ्चालनगर्न पहलगर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते