२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आँखा शिविरबाट ३ सय लाभान्वीत

२०७२, १३ चैत्र शनिबार १०:३६

पर्वत चैत्र १३ गते । लायन्स क्लब अफ शिवालयको आयोजना पर्वतको ठूलीपोखरीमा भएको निशुल्क आँखा शिविरबाट तीन सय जना भन्दा बढी लाभान्वीत भएका छन् । लायन्स शिवालयको आयोजना र हिमालय आँखा अस्पातल पोखराको प्राविधिक सहयोगमा भएको उक्त आँखा शिविरबाट ठूली पोखरी र आसपासका गाविसका गरी तीन सय भन्दा बढीले सेवा लिएको लायन्स क्लबले जनाएको छ । उक्त शिविरमा १२ जना मोतिया विन्दु भएका व्यक्ति भेटिएको समेत आयोजक लायन्सले जनाएको छ । क्लबका अध्यक्ष निर्मल विश्वकर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एरिया कोर्डिनेटर लेखनाथ उपाध्याय, डिस्ट्रीक मेम्बर डा. चुडामणी शर्मा, डाइरेक्टर डिल्लीराम शर्मा लगाएतले बोलेका थिए । यसैविच लायन्सकै आयोजना  कुश्मा पनि आइतबार जिल्ला अस्पातलमा आँखा शिविर र मोतीया विन्दु लागेका विरामीको सोमबार अप्रेशन समेत हुन लागेको लायन्सले जनाएको छ ।

दम र थाइराइड सम्बन्धी साहारामा क्याम्प
कुश्मामा रहेको सहारा सिटि हस्पीटलमा दम र थाइराइड रोग सम्बन्धी एक दिने क्याम बसेको छ । उक्त क्यामबाट दम र थाइराइड रोगका ४ सय ९३ जनाले सेवा लिएको हस्पीटल व्यवस्थापन समितिका उपाध्यक्ष राम पराजुलीले जानकारी दिए । डा. डि.बी क्षेत्रीले उपचार गरेका थिए उक्त क्याम्पबाट ६३ जनाको रगत परिक्षण गर्नको लागि काठमाडौ लगिएको र फेरि कुश्मामा क्याम्प बस्ने हस्पीटले जनाएको छ ।

निशुल्क आँखा शिविरबाट २ सय जना लाभान्वीत

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर