२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा बैशाख छ गतेबाट बृहत सास्कृतीक महोत्सव हुने

२०७५, १५ चैत्र शुक्रबार १६:००

टेकेन्द्र बोहरा | चैत १५, बझाङ | ‘लोक कला भाषा सास्कृती हाम्रो पहिचान’ लुकेर रहेका प्रतिभाको खोजी गर्नु हाम्रो अभियान भन्ने मुल नाराका साथ बझाङमा बृहत सास्कृतिक महोत्सव हुने भएको छ ।

सेती साईपाल युवा क्लवको आयोजनामा जिल्लाको जपृथ्वी नगरपालीका वडा नँ ७ मा बृहत सास्कृतिक महोत्सव लाग्ने सेती साईपाल युवा क्लवका अध्यक्ष दिपकराज जोशिले जानकारी दिए ।

लोक कला भाषा सास्कृती हाम्रो पहिचान’ लुकेर रहेका प्रतिभाको खोजी गर्नु हाम्रो अभियान भन्ने मुल नाराका साथ ’ भन्ने मुल नाराका साथ सुनिपिपल चौर मावि सुवेडामा बैसाख ६ गतेदेखी १० गते  महोत्सव सञ्चालन हुने सास्कृतिक महोत्सवका सँयोजक देवराज जोशीले जानकारी दिए ।

सास्कृतिक महोत्सवमा र्यापर राजेन्द्र भट्ट “आरजे’ डेउडा गाईका रेखा जोशी, हास्य कलाकार दिपेन्द्र ओली, लोकदोहोरी गाएक भागरथी चलाउने, डेउडा गाईका  गौरी भट्ट लोक दोहोरी तथा डेउडा गाएक उमाशँङ्कर जोशी, कलाकार कल्पना बि,सी, अस्मिता जिएम यज्ञराज ओझा सुनिल नेपाली डान्सर अनुप बिष्ट,लगाएत राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुति रहने बझाङ सास्कृतिक महोत्सवका सह सँयोजक सर्जन चन्द्र सुवेदीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते