२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

खोडपे-बझाङ सडकखण्ड अवरुद्ध, यस्तो छ कारण

२०७५, १७ चैत्र आईतवार ०८:१७

कृष्ण बिष्ट । चैत्र १७, बैतडी । शनीबार साँझदेखि खोडपे बझाङ् सडकखण्ड अबरुद्ध भएको छ । जयपृथ्बी राजमार्ग अन्तरगतको पाटन नगरपालिका ९ बिन्राबनमा तेल ट्याङ्र सडकमा फसेपछि सो राजमार्ग अबरुद्ध भएको हो ।  

धनगडी देखि बझाङ जादै गर्दा शुक्रबार साँझ ना ४ ख ९९१३ नं को ट्याङ्कर नालीमा फसेपछि सवारीसाधनहरु अबरुद्ध भएको खोडपे प्रहरी चौकीले जनाएको छ । 

राजमार्ग अबरुद्ध भएसँगै लामो तथा छोटो दुरीका सवारीसाधनहरु चल्न नसकेको खोडपे प्रहरी चौकीका प्रहरी इन्चार्ज कृष्णमान चौधरीले जनकारी दिनुभयो । यसरी सवारी साधन सञ्चचालनमा नआउदा यात्रुहरु गन्तब्यतर्फ जान नसक्दा समास्या भएको छ । 

नालीमा फसेको तेल ट्याङ्करलाई निकालेर सडक खोल्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते