२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

आफ्नै भाईले गरे दाईमाथि खुकुरी प्रहार

२०७५, १७ चैत्र आईतवार ०८:४६

चिसाङ शेर्पा । चैत्र १७, खोटाङ । खोटाङमा आफ्नै भाईले दाईमाथि खुकुरी प्रहार गरेका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–७ सुङदेल सिमपानी बबुका २५ वर्षीय अष्ट बहादुर राईलाई निजका सहोदर भाई र भाईका ससुरा मिलेर खुकुरी प्रहार गरेका हुन् ।

शनिबार अष्ट बहादुरलाई उनका सहोदर भाई २२ वर्षीय वालजित राई र निज वालजितका ससुरा ५०÷५२ वर्षीय तुले राईले दुबै हात र टाउकोमा खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक राजकुमार केसीले बताए । खुकुरी प्रहारबाट दुबै हातमा गहिरो चोट लागेको छ । घाईतेलाई उपचारका लागि काठमाण्डौ लगिएको छ । 

खुकुरी प्रहार गर्ने वालजितलाई सोही स्थानको सिमपानी बबुबाट पक्राउ परेका छन् । घट्नामा संलग्न अर्का तुले भने फरार रहेका छन् । के कारणले खुकुरी प्रहार भएको भन्ने कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित