२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

उद्धार, राहत, निःशुल्क उपचार, आवश्यक क्षतिपूर्ति र पुनःनिर्माणको कार्य गर्नको लागि जोडदार माग

२०७५, २० चैत्र बुधबार ११:५५

अनिल गुप्ता | चैत २०, बारा | बाराको पश्चिमी दक्षिणी क्षेत्रमा चैत्र १७ गते करिब बेलुका ७:३० बजेको समयमा गएको बिनासकारी, त्रासदीपूर्ण आँधीहुरीका कारण जनधनको ब्यापक क्षति भएको छ ।


यस प्रति नेपाली काँग्रेसका पूर्व सचेतक तथा पूर्व मूख्य सचिव डा.शोभाकर पराजुलीले गहिरो सम्वेदना प्रकट गर्दै स्थलगत भ्रमण एवं सम्वादको क्रममा तिन वटै सरकारका बिच समन्वयको अभाव खटिएको बताउनु भयो । त्यस्तै अस्तव्यस्तता र अव्यवस्थित अवस्था रहि रहने हो भने पिडितरु माथि थप पिडा पुग्छ भने धेरै नै चिन्ता लागेको छ भन्दै अत्यन्त भावभिभोर हुनु भएको थियो ।

तिनवटै सरकारसँग अविलम्भ आवश्यक समन्वय कायम गरी उद्धार, राहत, निःशुल्क उपचार, आवश्यक क्षतिपूर्ति र पुनःनिर्माणको कार्य गर्नको लागि जोडदार माँग गर्ने प्रतिवद्धता डा.पराजुलीले जनाउनु भयो । साथै सबैमा मानवीय सहयोगको लागि हार्दिक अपिल समेत गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने