२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुनै लाभ लिएको प्रमाण देखाउ म राजीनामा दिन्छु – जोशी

२०७२, २६ चैत्र शुक्रबार ०६:०१

arjun joshi
पर्वत, नेपाली काँग्रेस क्षेत्र नं २ का सांसद अर्जनप्रसाद जोशीले आफुले कुनै पनि लाभ लिएको प्रमाण कसैले पेश गरे आफुले सांसद पदबाट राजीनाम दिन उद्घोष गरेका छन् । २०५६ सालबाट सांसद भएको र जिल्लाको विकासको लागि करोडौं रकम नभइ अरबौ रकम भित्राएको भन्दै जोशीले आफुले त्यसबाट कुनै पनि लाभ नलिएको सामाजिक संजालमा “कांग्रेस सांसद जोशी र एमाले सांसद चापागाईले रकम आफ्नै पोल्टामा बाडीचु“डी राखे” शीर्षकको समचारमा प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन् ।

बजेट बाडफाँड गर्दा आवश्यक नभएका योजनामा रकम विनियोजन गरेको भए त्यस्ता योजनको नामवली तयारी पारी ल्याएमा वा सुझाव दिएमा हटाउन सकिने उनको तर्क छ । जिल्लामा रहेका संचारमाध्यम सवैलाई सहयोग गर्ने योजना अनुसार यसपटक दुईलाई मात्रै रकम विनियोजन गरेको बताएका छन् ।

यस्तो छ उनको टिप्पणी
“मेरो भन्नु येति मात्रै  २०५६ बाटै सभासद छु करडौ मात्रै हैन अरबौ रूपैया जिल्लामा भित्र्याएको छु !कुनै योजनाबाट एक पैसा पनि लाभ लिएको प्रमाण त के सानो आधार मात्रै पेस गर्न सके आजै रजिनामा दिन्छु ! योजनाको औचित्य सम्बन्धमा हावादरी आरोप भन्दा कुन योजना अनाबास्यक हो बुदागत सुझाब आएमा हटाउन सकिन्छ !हैन भने यस्तै योजनाबाट यो समाचार लेख्ने र नकारत्मक टिप्पणी गर्ने जिल्लाबासी हरु पनि लाभान्वित भएकै हुनुपर्दछ ! संचारमाध्यमलाइ सहयोग आगामी दिनहरुमा अंन्य संचारमाध्यम लाइ पनि गर्ने नीती अनुरुप गरिएको हो! तथ्यपरक स्वोस्थ्य र सुझाब सहितको प्रतिकृयाको स्वागत गर्दछु ! अर्जुन जोशी सान्सद पर्बत”

arjun josi

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार