२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा सुरक्षित गर्भपतन सम्बन्धि सडक नाटक प्रदर्शन

२०७५, २२ चैत्र शुक्रबार ०६:३२

स्वस्तीका शाही | चैत २२, मुगु | यहाँका बिभिन्न गाउँबस्तीमा सुरक्षित गर्भपन सम्बन्धि सडक नाटक 'पछुतो' प्रर्दशन गरीएको छ । 

असुरक्षित गर्भपन बढ्दै धेरैको अकालमा ज्यान गहेकाल त्यसको रोगथाम गर्न टेवा पुगोस तथा सुरक्षित गर्भपतनका बारेमा स्थानीय लाई जानकारी होस भन्ने उदेश्यले नाटक प्रर्दशन गरिएको हो ।


कर्णाली नाट्य समुहको आयोजना तथा आईपास नेपालको आर्थिक सहयोग र कर्णाली गरिब न्युनिकरण तथा  बिकास मञ्च प्एब्म्ँ  सहजिकरणमा नाटक प्रदर्शन गरिएको थियो  । स्थानीय नागरिक एवम् सिमान्तकृत बर्ग लक्षित बर्ग गर्भवती महिला एकल महिला  लगायत सबै स्थानीय हरु अन्र्तगत पर्ने समुदायका बिभिन्न क्षेत्रका नागरिकहरुलाई सुरक्षित गर्भपनन गराउनु पर्छ सुरक्षित गर्भपन गराउन स्वास्थ्य सस्था जानु पर्छ भन्ने सन्देश नाटकमार्फत स्थानियलाई जानकारी गराईएको कर्णाली नाट्य समुह मुगुले जनाएको छ । 


मुगुमा बढ्दो असुरक्षित गर्भपन संगै घरायसि औषधिले धेरैको अकाल ज्यान गहेकाले यस्को रोगथाम गर्न र सुरक्षित गर्भपनका बारेमा जानकारी होस भन्ने उदेश्यले नाटक प्रर्दश आबश्य देखिएकाले सुरक्षित गर्भपनका बारेमा नाटक पछुतो प्रर्दशन गरीएको छ । मगलबार छायाँनाथ रारा नगरपालीकाको १३ वडा रुगा बुधबार मुगु सदरमुकाम गमगढी तथा बिहिबार नगरपालीकाकै ११ रोवाका बिभिन्न वस्तीमा सडक नाटक प्रर्दशन गरीएको कर्णाली नाट्य समुहका संयोजक गगन बहादुर बुढाले बताउनुभयो । 


सडक नाटक हेर्न आएका सहभागीले सुरक्षित गर्भपनका बारेमा जान्न बुझन पाएका थिएनौ आज प्रर्दशन गरीएको नाटक बाट धेरै जान्न बुझन पाएको बताएका छन । यस्ता कार्यक्रम सडक नाटक मार्फत अझै धेरै गर्नुपर्ने स्थानीयको भनाई छ । मुगुमा ईच्छा विपरित  कसैको गर्भ रहेमा घरायसि औषिधिको प्रयोगमा सिसा पिसेर खाने, गहतको झोल खाने लगायत जडीबुटीको प्रयोग गर्न गर्छन । जसका कारण धेरैको अकालमा मृत्यु समेत हुन पुगेको कर्णाली गरिब न्युनिकरण तथा  बिकास मञ्च प्एब्म्ँ कार्यकारी निर्देशक शिबचन्द कार्कीले बताए । उनका अनुसार सुरक्षित गर्भपनका बारेमा जनचेतना फैलाउन र यस्को रोगथाम गर्न सडक नाटक आबश्यक देखिएकाले सडक नाटक मार्फत स्थानीय लाई जानकारी दिईने कार्कीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते