Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बर्षा सहित हावाहुरी: घरले थिच्दा एकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत २३, सर्लाहि | रामनगर गाउँपालिपाका–१ मा आज दिउँसो वर्षासहित चलेको हावाहुरीले घरको छानो उडाउँदा चोट लागि एक जनाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>दिउँसो बाटोमा हिँडिरहेका बेला स्थानीय राजाराम चौधरीको टाटी र फुसले छाएको खाजा घरको छानो हावाहुरिले उडाउँदा त्यसले चोट लागेर ४५ वर्षका पनीलाल सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिनुभयो ।&nbsp;</p><p>गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । सर्लाही अस्पताल मलङ्गवामा शव परीक्षणपश्चात निजको आफन्तलाई शव जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।&nbsp;</p>