२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा ४० औ शिक्षक दिवस भव्यताका साथ मनाइयो

२०७५, २९ चैत्र शुक्रबार १५:५३

टेकेन्द्र बोहरा | चैत २९, बझाङ | बझाङमा ४० औ शिक्षक दिवस भव्यताका साथ मनाईएको  छ । 

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकामा नेपाल शिक्षक सँगठनले गौरवशाली  विगत, चुनौतिपुर्ण वर्तमान, गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुशासन भन्ने मुल नाराका साथ ४० औ शिक्षक दिवश भव्यतासाथ मनाएका छन् । 


शुक्रवार भएको कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय शिक्षक सँगठन जिल्ला समितिका अध्यक्ष हरि प्रशाद जोशी रहेका थिए भने प्रमुख अतिथि पुर्व वन तथा भू सँरक्षण मन्त्री भानुभक्त जोशी, विशिष्ट अतिथि जिल्ला समन्वय समिति सँयोजक खडक बहादुर खड्का र जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र बहादुर खड्का रहनुभएको थियो । 

शिक्षक दिवसमा शिक्षक सेवा आयोगमा नाम निकालेका सम्पुर्ण शिक्षकहरुलाई बधाई तथा खादा ओडाएर सम्मान गरिएको थियो । कार्यक्रमा नव बर्ष २०७६ सालको शुभकामना आदान पर्दान गरिएको नेपाल राष्ट्रिय शिक्षक सँगठन जिल्ला समितिका अध्यक्ष जोशीले बताए |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते