२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लायन्स कलव अफ पर्वत चौतारीको अध्यक्षमा लामिछाने

३० चैत्र २०७५, शनिबार ०६:०२

पर्वत-लायन्स कलव अफ पर्वत चौतारी पर्वतको छैठांै साधारण सभा तथा पाँचौ अधिवेसन  शुक्रवार एक समारोह विच सम्पन्न भएको छ । पाँचौ अधिवेसन वाट टंकनाथ लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिती गठन भएको छ ।

लायन्स कलव अफपर्वत चौतारीका अध्यक्ष ईश्वरी पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि को चिफ एडभाईजर काशि कुमार जोशि रहनुभएको थियो । जोशिले समाजमा लायन्सले महत्तवपुर्ण भुमिका खेलेको भन्दै निस्वार्थ भावले सेवा गर्न सवैलाई आग्रह गर्नुभयो । विशिष्ठ अतिथि संस्थाका संथापक अध्यक्ष परशुराम पुरी ले आफुले देखेको सपना अवको नयाँ नेतृत्वले पुरा गर्नेमा विश्वस्त रहेको वताउनुभयो ।

रिजनल चियर प्रसन सरस्वाति भण्डारी,जोन चियस प्रसन अजिता शर्मा लगाएतले मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन सचिव जानकी शर्मा ले गर्नुभएको थियो ।

नव निर्वाचित पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष निर्मल प्रधान,दितिय उपाध्यक्ष यम प्रशाद शर्मा,तितृय उपाध्यक्षमा जानाकी शर्मा,सचिव राजेश पौडेल, सह सचिवमा रमेश तिवारी,कोषाध्यक्षमा वल वहादुर पाठक,टेल टुईटरमा ओमकार श्रेष्ठ,यम यम सि मा गिरी वहादुर भण्डारी तथा कलव मार्केटीङ्ग चियर प्रसन धनपति आर्चाय रहनु भएको छ ।

आगामि कार्यकालमा थप नया कार्यक्रम सम्पन्न गरि लायन्सको नाम उचाईमा पु-याउने प्रतिवद्धता नव र्निवाचित पदाधिकारी हरुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य