2026-09-14 04:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लायन्स कलव अफ पर्वत चौतारीको अध्यक्षमा लामिछाने

पर्वत-लायन्स कलव अफ पर्वत चौतारी पर्वतको छैठांै साधारण सभा तथा पाँचौ अधिवेसन  शुक्रवार एक समारोह विच सम्पन्न भएको छ । पाँचौ अधिवेसन वाट टंकनाथ लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिती गठन भएको छ ।

लायन्स कलव अफपर्वत चौतारीका अध्यक्ष ईश्वरी पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि को चिफ एडभाईजर काशि कुमार जोशि रहनुभएको थियो । जोशिले समाजमा लायन्सले महत्तवपुर्ण भुमिका खेलेको भन्दै निस्वार्थ भावले सेवा गर्न सवैलाई आग्रह गर्नुभयो । विशिष्ठ अतिथि संस्थाका संथापक अध्यक्ष परशुराम पुरी ले आफुले देखेको सपना अवको नयाँ नेतृत्वले पुरा गर्नेमा विश्वस्त रहेको वताउनुभयो ।

रिजनल चियर प्रसन सरस्वाति भण्डारी,जोन चियस प्रसन अजिता शर्मा लगाएतले मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन सचिव जानकी शर्मा ले गर्नुभएको थियो ।

नव निर्वाचित पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष निर्मल प्रधान,दितिय उपाध्यक्ष यम प्रशाद शर्मा,तितृय उपाध्यक्षमा जानाकी शर्मा,सचिव राजेश पौडेल, सह सचिवमा रमेश तिवारी,कोषाध्यक्षमा वल वहादुर पाठक,टेल टुईटरमा ओमकार श्रेष्ठ,यम यम सि मा गिरी वहादुर भण्डारी तथा कलव मार्केटीङ्ग चियर प्रसन धनपति आर्चाय रहनु भएको छ ।

आगामि कार्यकालमा थप नया कार्यक्रम सम्पन्न गरि लायन्सको नाम उचाईमा पु-याउने प्रतिवद्धता नव र्निवाचित पदाधिकारी हरुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ