Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वाढिले जनजिवन प्रभावित, केहि छाप्रा बगायो, नरेठाँटि र हटिया क्षेत्र वढि प्रभावित

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कमल पौडेल | वैशाख १, बडिगाड | दुधिलाभाटि क्षेत्रमा परेको भिषण पानीका कारण दरमखोलामा वाढि आएको छ।

बाढिले नरेठाँटि क्षेत्रमा खोलाको तिरमा भएका केहि छाप्रा, कुखुरा फार्म, हटियाका दरमखोलको तटिय क्षेत्रमा रहेको छाप्रा वगाएको हटियावाट दिपेश विसिले जानकारीदिनुभएको छ। बाढिले दरम खोलामा निर्माणाधिन २ वटा पक्की पुलको निर्माण सामाग्रि वगाएको छ। दरमखोला हाइड्रोको पनि निर्माणाधिन क्षेत्रका सामाग्रि वगाएको सुचना प्राप्त भएको छ।

दिउसो बडिगाड खोलामा भत्किीएको पुल क्षेत्र झेंदिमा बाडि पुगेर ताल वनेको छ। दिउसो विचवाट भाँचिएको निर्माणाधिन पक्की पुल अहिले पुरै खोलामा खसेको मुसिकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभएको छ।

विपद् व्यावस्थापन समिति समिति बागलुङका प्रमुख रहेका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल सहितको टोली घटना स्थल तर्फ आइरहेको छ। घोंडावाँधेवाट नेपाली सेनाको टोली घटना स्थल नरेठाँटि तथा हटियामा आइपुगेको छ। दरमखोलाको तटिय क्षेत्रममा प्रहरी परिचालन गरिएको छ। जनप्रतिनिधिहरुले सुचना सन्देश जारी गरिरहनुभएको छ। तटिय क्षेत्रमा सर्तकता अपनाउन प्रहरीले सवैमा अनुरोध गरेको छ।